AD (728x60)

Wednesday, May 20, 2020

लकडाउनको समयमा भिडियो इडिटिङ सिक्नुहोस्

Share & Comment


यो लकडाउनको समयमा भिडियो इडिटिङ सिकेर एउटा राम्रो प्लेटफर्म बनाउन सक्नुहुनेछ ।  तपाईले भिडियो इडिटिङ सिकेर यो लकडाउनमा के गर्दै हुनुहुन्छ त्यसलाई भिडियो बेशमा बनाएर युट्युबमा अपलोड गर्न सक्नुहुन्छ जहा युट्युबले पनि तपाईलाई एउटा राम्रो प्लेटफर्म दिएको छ ।

त्यति मात्र होइन अहिलेको समयमा हरेक साना ठुला उद्योगहरु आफ्नो व्यापार व्यावशायलाई भिडियो बेशमा मार्केटिङ गर्न चाहान्छन त्यसैले भिडियो इडिटिङको  माग बढ्दै आएको छ ।

त्यसैले तपाई पनि भिडियो इडिटिङ सिक्न सक्नुहुनेछ । हामी अनुज भाई टिमले Elite Version Fiverr Training Course लिएर आएका छौ मात्र रु २५०० मा । तपाई यो ट्रेनिङमा जोइन भएर भिडियो इडिटिङ, ग्राफिक डिजाइन, वेब डिजाइन र फाइबरमा कसरी स्वतन्त्र भएर काम गर्न सक्नुहुन्छ भन्ने ट्रेनिङ पाउनु हुनेछ जुन कुरा कुनै Institute मा सिक्नु भयो भने १ लाख भन्दा बढि पर्छ । तपाईले यो अफर लिन चाहानुहुन्छ भने तलाको Order Now बटममा क्लिक गर्नुहोस् ।
मैले तपाईहरुको माझ यो लो प्रोशेसरले धान्ने सफ्टवेयर Camtasia बाट कसरी भिडियो इडिटि गर्न सकिन्छ भन्ने बारे भिडियो लिएर आएको छु । आशा छ तपाईहरुले मन पराइदिनु हुनेछ ।  तपाईहरुलाई कस्तो लाग्छ कमेन्टमा प्रक्रिया दिनुहोला ।


Camtasia Video Editing Tutorial


Part: 1
Camtasia बाट यसरी गर्नुस् : भिडियो इडिट

Part: 2

Tags:

Written by

We are Creative Blogger Theme Wavers which provides user friendly, effective and easy to use themes. Each support has free and providing HD support screen casting.

0 comments:

Post a Comment

 

Popular Content

Recent Posts

Why to Choose RedHood?

Copyright © Suman Rai Dot Com | Designed by Templateism.com