AD (728x60)

Monday, December 2, 2019

अनुज भाइ डट कमले ल्याएको सुनाैलाे अवसर

Share & Comment



नेपालमा अनलाइन मार्केटिङको बिषय नयाँ हो। तर बहिर देशमा यहि अनलाइनको माध्यमबाट आफ्नो व्यापार व्याबसायलाई अघि बढाइ रहेकाछन् । व्यपार व्यबसायलाई मात्र होइन तर आफुले प्रयोग गरिरहेका हरेक सोसियल मिडिया जस्तै फेसबुक, युटुब, इन्स्टाग्राम आदि प्रयोग गरेर राम्रो आम्दानि पनि गरिरहेका छन् ।

के हामीले पनि यहि सोसियल मिडियालाई प्रयोग गरेर काम गर्न सक्दैनाै र ? हामी दिनमा कति घन्टा फेसबुक चलाउछाै, कति घन्टा युटुब हेर्छाै, हामीलाई थाहा हुदैन। तर हामीले त्यहि समय त्यहि फेसबुक, युटुब चलाएर आम्दानि गर्न सक्छाै।

तर आम्दानि गर्न सक्छौ भन्दैमा यस (फेसबुक, युटुब, इन्स्टाग्राम आदि) भित्र पैसा हुदैन तर यसलाई मध्यम बनाएर हामीले अम्दानि गर्न सक्छाै। यसको निम्ति पहिलो सिक्ने इच्छा शक्ति हुनुपर्छ। कसरी इन्टरनेट र सोसियल मिडियालाई मध्यम बनाएर आम्दानि गर्न सकिन्छ भन्ने बारे सिक्न जरुरी छ।

सिक्नका लागि नेपालमा धेरै ईन्स्टिच्युटहरु छन्। र अङ्ग्रेजीमा सिक्न मन लाग्नेहरुको लागि त झन् धेरै वेब साइटहरु छन् जस्तै युडिमी (www.udemy.com) लिन्डा (www.lynda.com) र अरु धेरै साइटहरु छन् जहाबाट तपाइले धेरै ज्ञानहरु लिन सक्नुहुन्छ ।

तर अब नेपालमा पनि घरमै बसेर अफुसँग भएको मोबाइल र ल्यापटप प्रयोग गरेर अनलाइन मार्केटिङ, वेब डिजाइन, आदि सिक्न सक्नुहुनेछ। अनुज भाइ डट कम (www.anujbhai.com)ले हामी नेपालीहरु माझ सुनैलो अवसर ल्याइदिएको छ जहाँबाट तपाईले अनलाइन मार्केटिङ, वेब डिजाइन र अरु धेरै अनलाइन कोर्षहरु नेपाली भाषामै सिक्न सक्नुहुनेछ। त्यति मात्र होइन अनुज भाइ डट कम(www.anujbhai.com)ले यस भित्रै एउटा काम गर्ने अवसर पनि दिएको छ जसले गर्दा धेरै युवा तथा बेरोजगार मानिसहरु जो रोजगारको लागि ३०, ४० हजार कमाउन लाखाै तिरेर विदेश गइरहेका छन् उनिहरुले त्यसको ५०% लगानी गरेर अनलाइनको संसारमा आफ्नै व्यावसाय सुरु गर्न सक्नुहुन्छ।


अनुज भाइ डट कमबाट पाइने सेवाहरु

  • अनलाइन प्राइभेट कोचिङ
  • अफलाइन प्राइभेट कोचिङ
  • ट्रायल तालिम 
  • मार्केटिङ कन्सल्ट्यान्ट / रिसर्च
  • वेब डिजाइन
  • ग्राफिक डिजाइन
 अन्य अनलाइन कोर्षहरु


तपाईं पनि अनलाइनको संसारमा आफ्नै व्यावसाय सुरु गर्न चहानुहुन्छ भने तल दिइएको डिटेलमा म्यसेज वा कल गर्न सक्नुहुनेछ र साथै फेसबुकमा पनि जोडिन सक्नुहुनेछ ।

Facebook:- www.facebook.com/skulung9
Email:- kulungsuman940@gmail.com
Call/Viber/Whats app:- 9825199133















Tags:

Written by

We are Creative Blogger Theme Wavers which provides user friendly, effective and easy to use themes. Each support has free and providing HD support screen casting.

0 comments:

Post a Comment

 

Popular Content

Recent Posts

Why to Choose RedHood?

Copyright © Suman Rai Dot Com | Designed by Templateism.com