AD (728x60)

Sunday, January 13, 2019

मेरो परिचय

Share & Comment

मेरो नाम सुमन राई हो । म हाल पोखराबाट ।
म एक अनलाइन मार्केटिङ विद्यार्थी भन्न रुचाउछु । अनुज भाई डट कम सपोर्ट टिममा रहेर काम गरिरहेको छु । बिगत दुई बर्ष अघिसम्म जब मेरो एसएलसि सकियो लगतै एउटा रेष्टुरेन्टमा वेटरको रुपमा काम गरे ।
मसंग कुनै त्यस्तो लक्ष्य थिएन । तर मैले त्यहि समयमा अनलाइन मार्केटिङ बिजनेश, इ कमर्श बिजनेशको बारेमा जानकारी पाए ।
पार्ट टाइम रुपमा मैले यो बिषयको तालिमहरु लिदै गए ।
वेटरको काम छोडेर, फेसबुक मार्केटिङ, अटोरेस्पोन्ड, फनल, ट्राफिक जेनेरेशन, इमेल मार्केटिङ, लिस्ट ब्युल्डिङको सीप सिक्न थाले ।
बिलकुलै मेरो लागि नयाँ थियो । तर सिक्दै गए । साथमा मैले सिकेको कुरा प्राक्टिकल्ली पनि उपयोग गर्न थाले ।
एउटा कम्पनीको डिजीटल कोर्स बिक्रि गर्न प्रयत्न गरे । त्यस्तै ९० दिन आसपासमा मैले ७०० डलर आम्दानी गर्न सफल रहे ।
तपाई पनि अवसर खाज्दै हुनुहुन्छ भने, अनलाइनमा एकदमै गज्जबको अवसर छ । विद्यार्थी, शिक्षक, बिजनेशम्यान आदी सबैलाई उत्कृष्ट अवसर छ ।
इच्छुकले म्यासेज र इमेल गर्नुहोला ।
Email 💬:- kulungsuman940@gmail.com💬
Facebook :- www.facebook.com/skulung9
Follow me on Instagram
www.instagram.com/suman_kulung_roye

Tags:

Written by

We are Creative Blogger Theme Wavers which provides user friendly, effective and easy to use themes. Each support has free and providing HD support screen casting.

0 comments:

Post a Comment

 

Popular Content

Recent Posts

Why to Choose RedHood?

Copyright © Suman Rai Dot Com | Designed by Templateism.com